दफा १४
रेडियोको रोजनामचा
(१) रेडियो टेलिग्राफको उपकरण जडान भएको प्रत्येक नेपाली पानी
जहाजले तोकिएबमोजिमको रेडियोको रोजनामचा राख्नु पर्छ । त्यस्तो रोजनामचा यात्राको बखत
रेडियो टेलिग्राफ सञ्चालन गर्ने कोठामा राखिनेछ ।
(२) त्यस्तो रोजनामचामा रेडियो अधिकृतले आफनो नाम, रेडियो चालू वा बन्द गरेको
समय, समुद्रमा जीवनको सुरक्षाको लागि महत्वपूर्ण लागेको रेडियो सेवा सम्बन्धित सबै घटनाहरु
लेख्नेछन्।